बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङ कुश्मीशेरा सडकको मालढुंगा पुलमा बाढीको क्षति

बागलुङ कुश्मीशेरा सडकको मालढुंगा पुलमा बाढीको क्षति


  • ढोरपाटन सम्वाददाता
  • असार २ २०७८, बुधबार

बागलुुङ, २ असार– बागलुङ–कुश्मीशेरा सडकको मालढुंगामा रहेको पक्कि पुल जोखिममा परेको छ । काठेखोलामाथी निर्माण भएको पुलको पूर्व तर्फको भाग बाढीले बगाएको हो । पुलभन्दा केही माथी रहेको ठुलो चट्टान खसेर खोला थुनीएपछि बाढीले पुलमा क्षति पु¥याएको बागलुङ नगरपालिका–१ का वडा सदस्य सूर्य लामिछानेले बताए । पुल भत्किँदा जिल्लाको दक्षिण क्षेत्रमा सडक सम्पर्क बिहिन हुनेछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->