बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

यसरी भत्कीयो काठेखोलाको पक्की पुल (फोटो/भिडियो)

यसरी भत्कीयो काठेखोलाको पक्की पुल (फोटो/भिडियो)


  • तारानाथ आचार्य
  • असार २ २०७८, बुधबार

बागलुङ, २ असार– काठेखोलामा आएको बाढीले बागलुङको मालढुङ्गामा रहेको काठेखोला पुल भत्काएको छ । मालढुङ्गा–कुश्मिसेरा सडक खण्डको काठेखोला पुलमा बाढीले ठूलो क्षति पु¥याएको हो । मंगलबार राती काठेखोलामा आएको बाढीले पुलको छेउछाउको भाग बगाएको बागलुङ नगरपालिका उपप्रमुख सुरेन्द्र खड्काले बताए । उहाँका अनुसार पुलमा यात्रा गर्नै नमिल्ने गरी भत्किएको छ । पुल भत्किएपछि बागलुङको दक्षिण क्षेत्रको सिधा यात्रा टुटेको छ । बागलुङ नगरपालिका वडा नम्बर १२, १३, १४, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका नागरिकलाई बागलुङ बजार आउजाउमा समस्या परेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->