बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

२० सदस्यीय नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको घोषणा

२० सदस्यीय नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको घोषणा


  • ढोरपाटन संवाददाता
  • असार ४ २०७८, शुक्रबार

पोखरा,४ असार– नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी सीडब्लुसी लिग–२ अन्तर्गत स्पेनमा हुने ट्राइ–सिरिजका लागि २० सदस्यीय राष्ट्रिय पुरुष क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले नेपाल, स्कटल्याण्ड र नामिबियाबीच जुलाईमा हुने त्रिकोणात्मक सिरिजका लागि प्रारम्भिक २० दसस्य टोलीको घोषणा गरेको हो । टोलीको छनोटमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अभिनाश बोहरा, सन्दीप जोरा, साहब आलम, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र पृथु बास्कोटा रहेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । क्यानले शुक्रवार उक्त नाम सार्वजानिक गरेको हो । टोलीले सोमबार देखि बन्द प्रशिक्षण थाल्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->