शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

खोटाङमा साँझ ७ बजे ४.२ म्याग्निच्यूडको भूकम्पको धक्का

खोटाङमा साँझ ७ बजे ४.२ म्याग्निच्यूडको भूकम्पको धक्का


  • ढोरपाटन संवाददाता
  • साउन ८ २०७८, शुक्रबार

काठमाण्डौ, ८ साउन– खोटाङमा शुक्रबार साँझ भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार साँझ ६ बजेर ५७ मिनेटमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार साँझ ६ बजेर ५७ मिनेट जाँदा ४.२ म्याग्निच्युटको भूकम्प मापन भएको छ ।

यसअघि बिहान भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर काठमाडौं उपत्यकामा ३.५ म्याग्निच्युटको भूकम्पको धक्का महसुस भएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->