बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मोवाईल चार्जगर्दा करेण्ट लागेर बडिगाडमा एक युवाको मृत्यु

मोवाईल चार्जगर्दा करेण्ट लागेर बडिगाडमा एक युवाको मृत्यु


  • ढोरपाटन सम्वाददाता
  • साउन ३१ २०७८, आइतबार

बागलुङ/ मोवाईल चार्ज गर्ने क्रममा करेण्ट लागेर बागलुङको बाडिगाड गाउँपालिमा एक युवकको मृत्यु भएको छ । आईतबार दिउँसो फुपु नाता पर्नेको घरमा मोवाईल चार्ज गरिरहेका बडिगाड गाउँपालिका–५ का २२ बर्षिया रमेश पाईजाको करेण्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । अचानक बिधुत सटहुँदा करेण्ट प्रवाह भएपछि घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीषक बिराट शर्मा पौडेलले बताए । उनको मृत्युको खवर स्थानीले दिएपछि प्रहरी चौकी ग्वालिचौर र ईलाका प्रहरी कार्यायलय बुर्तिबाङ बागलुङको टोली घटनास्थल पुगेको थियो । मृतकको शव पोष्टमार्टम पछि परिवारको जिम्मा लगाईने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->