बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

खुकुरी प्रहारबाट एक युवकको मृत्यु

खुकुरी प्रहारबाट एक युवकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • भाद्र १५ २०७८, मंगलबार

लमजुङ/ लमजुङमा खुकुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा राइनास नगरपालिका(९ का २२ वर्षीय सुधिन आले रहेका छन् । सुरज थापाले खुकुरी प्रहार गर्दा आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार आलेलाई थापाले लुकेर खुकुरी प्रहार गरेको प्रहरी श्रोतको जनाएको छ । खुकुरी प्रहारपछि भरतपुर हस्पिटल लैजादै गर्दा आलेको मृत्यु भएको हो । मृतक आलेको टाउको र हातमा गम्भीर चोट लागेको थियो । आलेलाई खुकुरी प्रहार गर्ने सुरज फरार छन् । फरार थापा ट्याक्टर चालक भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->