आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

चौँथो वार्षिकोत्सवको अवसरमा रिलायवलले ग¥यो आश्रमलाई सहयोग

चौँथो वार्षिकोत्सवको अवसरमा रिलायवलले ग¥यो आश्रमलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • भाद्र १५ २०७८, मंगलबार

बागलुङ/ रिलायबल नेपाल लाईफ इन्स्योरेन्स बागलुङ शाखाले आफ्नो चौँथो वार्षिकोत्सवको अवसरमा मंगलबार मानव सेवा आश्रमलाई सहयोग गरेको छ । सदरमुकाम बागलुङ बजारमा सडक मानवहरुको उद्धार र रक्षामा कृयाशिल मानव सेवा आश्रमलाई बिबिध सहयोग गरेको कम्पनीले जनाएको छ । कम्पनीले छ हजार रुपैयाँ मुल्य पर्ने चामल, तेल, नुन, मास्क लगायतका सामाग्री हस्तान्तरण गरेको हो । आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत आफुहरुले मानव सेवा आश्रमलाई सामाग्री हस्तान्तरण गरेको शाखा प्रमुख नारायण शर्माले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->