बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०७८, शनिबार
Prime Minister KP Sharma Oli addressing a meeting held to consult with specialists on COVID-19 pandemic, at his officail reidence in Baluwatawr, Kathmandu, on Wednesday, June 3, 2020. Photo: Rajan Kafle/PM's Secretariat

काठमाण्डौँ, १९ भदौ–पूर्व प्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षि दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको छ ।

पार्टी विभाजनपश्चात नेता तथा कार्यकर्ता भेटघाटमा व्यस्त रहेका अध्यक्ष ओली शुक्रवार देखि विरामी भएको प्रेस सहयोगी रामशरण बजगाइंले जानकारी दिए ।

ओली हाल बालकोट स्थित निवासमा आराम गरिहेको उनले बताए । दैनिक भेटघाटमा व्यस्त भएका कारण बढि घपडि हुनाले विरामी भएको बजगाईले बताए ।

स्वास्थ्यमा खराबि देखिएपछि अहिले ओलीले भेटघाट बन्द गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->