बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

२० भदौ २०७८ शुक्रबार

२० भदौ २०७८ शुक्रबार


  • ज्यो. सूर्य पौडेल
  • भाद्र २० २०७८, आइतबार

मेष– मानसिक चिन्ता बढाउने कुनै समाचार सुन्नुपर्ने ।
वृष– मनमा प्रसन्नताको बहार छाउने ।
मिथुन– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
कर्कट– स्वजन इष्टमित्रबाट अपेक्षित साथ सहयोग प्राप्त ।
सिंह– सामाजिक स्थानमा खलबल आउने ।
कन्या– मन प्रसन्न हुने खबर सुन्न पाइने ।
तुला– कार्यसिद्धिका लागि कडा मेहनत गर्नुपर्ने ।
वृश्चिक– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
धनु– वादविवादको दलदलमा फसिने उच्च सम्भावना ।
मकर– थालेका कार्यले उचित गति लिने ।
कुम्भ– वस्त्र, उपहार, धनलाभको योग ।
मीन– मनमा अशान्तिको कालो बादल मडारिने ।
शुभ दिन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->