बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

एमाले नाराबाजीबीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेश

एमाले नाराबाजीबीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेश


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०७८, बुधबार

काठमाडौं – नेकपा एमालेका सांसदहरुको अवरोधका बावजुद गृहमन्त्री बालकृष्ण खाणले संसदमा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश गरेका छन् ।

एमालेका सांसदहरुले नारावाजी गर्दै बैठक सञ्चालनमा अवरोध गरिरहँदा गृहमन्त्री खाणले राजनीतिक दल सम्बन्धी ऐनको दोस्रो संशोधन अध्यादेश टेबल गरेका हुन् ।

बुधबार ४ बजे सुरु भएको संसद बैठक एमालेका सांसदहरुको विरोधका कारण दुई पटकसम्म स्थगित गर्नु परेको थियो । दोस्रो पटक सुरु भएको बैठक नेकपा एमाले संसदको रोष्टम घेराउ गरिरहँदा मर्यादापालकहरुले गृहमन्त्री खाणलाई रोष्ट्रममा पुर्‍याएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->