मेष– वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।
वृष– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
मिथुन– घरमा नवीन रौनकता छाउने साथै वस्त्र,धन लाभ ।
कर्कट– मनमा उदासता छाउने कुनै खबर सुन्नुपर्ने ।
सिंह– इच्छित खानाको उपभोगमा विघ्न बाधा खडा हुने ।
कन्या– मनमा प्रसन्नताको बहार छाउने ।
तुला– आँखामा पीडा वा कुनै समस्या देखापर्ने ।
वृश्चिक–सामाजिक स्थानमा नयाँ ईटा थपिने ।
धनु– खर्चका बाटाहरु बढेर जाने ।
मकर– नसोचेको ठाउँबाट आर्थिक लाभको शुभ योग ।
कुम्भ– आँटेका ताकेका कार्य अधुरै रहने ।
मीन– राज्यपक्षबाट असहयोग हुने ।
शुभ दिन !

