बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

वडिगाड खोलाले बगाउँदा निसिखोलाका युवा बेपत्ता

वडिगाड खोलाले बगाउँदा निसिखोलाका युवा बेपत्ता


  • दिनेश शर्मा
  • असोज ७ २०७८, बिहिबार

बागलुङ – जिल्लाको वडिगाड खोलाले बगाउँदा एक युवा बेपत्ता भएका छन् । वडिगाड गाउँपालिका- ५ दाह्रेगौडा नजिकै बडिगाड तिरमा बालुवा झिक्ने क्रममा खोलाले ती युवालाई वगाएको हो ।

निसिखोला गाउपालिका-६ का २४ बर्षिय दिप्सन बिक बालुवा निकालेर आराम गरिरहेको अवस्थामा गर्मि भएको भन्दै पौडी खेल्न खोलामा पस्दा बगाएर बेपत्ता बनाएको उनीसंगै बालुवा झिक्न गएका उनका साथीले बताए । खोलाले बगाएपछी उनी बेपत्ता भएका छन । उ

नलाइ खोज्न प्रहरी खोलामा पुगेको छ । हालसम्म उनको अबस्था अज्ञात रहेको प्रहरी चौकी खार ग्वालिचौरका प्रहरी सहायक निरिक्षक गुरुप्रसाद न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->