बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

११ असोज २०७८ सोमबार

११ असोज २०७८ सोमबार


  • ज्यो. सूर्य पौडेल
  • असोज ११ २०७८, सोमबार

मेष– आँखामा कुनै समस्या देखापर्ने सम्भावना ।
वृष– नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा दिने ।
मिथुन– विश्वासपात्रबाटै घात प्रतिघात हुने ।
कर्कट– अनायासै आर्थिक जमिन लाभको शुभ योग ।
सिंह– स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने ।
कन्या– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
तुला– स्वास्थ्यमा कुनै समस्या देखापर्ने ।
वृश्चिक– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
धनु– प्रतिस्पर्धामा उत्कृष्टता प्रदान गरिने ।
मकर– अक्सर हरकार्यमा बिघ्नबाधाको सामना गर्नुपर्ने ।
कुम्भ– अशुभ खबरको प्राप्तिले मनमा उदासता छाउने ।
मीन– अर्थलाभ सँगै कार्यमा सफलता प्राप्त ।
शुभ दिन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->