बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

२० असोज २०७८ बुधबार

२० असोज २०७८ बुधबार


  • ज्यो. सूर्य पौडेल
  • असोज २० २०७८, बुधबार

मेष– प्रतिपक्षको पराजय हुँदै जाने ।
वृष– यात्राको क्रममा विविध बाधा अबरोधको सामना गर्नुपर्ने ।
मिथुन– कुनै अशुभ समाचार सुन्नु पर्ने ।
कर्कट– अर्थलाभ सँगै कार्यमा सफलता मिल्ने ।
सिंह– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
कन्या– नयाँ ठाउँमा गरिएको लगानीले फाइदा दिने ।
तुला– खर्चका बाटाहरु लम्बिएर जाने ।
वृश्चिक– आफन्तजनसँग रमाइलो भेटघाट हुने ।
धनु– थालेका कार्यहरु अधुरै रहने ।
मकर– राज्य पक्षबाट असहयोगको वातावरण बन्ने ।
कुम्भ– वैचारिक मतभेदको दलदलमा फसिने उच्च सम्भावना ।
मीन– मनमा शान्ति तथा मुहारमा कान्ति छाउने ।
शुभ दिन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->