बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

२२ असोज २०७८ शुक्रबार

२२ असोज २०७८ शुक्रबार


  • ज्यो. सूर्य पौडेल
  • असोज २२ २०७८, शुक्रबार

मेष– प्रारम्भित कार्य अपेक्षाकृत् रुपमा अघि बढ्ने ।
वृष– धन, वस्त्र, उपहार तथा पुरस्कार प्राप्तिको योग ।
मिथुन– घरबाहिरको बसाई अनपेक्षित कष्टप्रद हुने ।
कर्कट– मनमा अशान्ति छाउने कुनै अप्रिय खबर सुन्नुपर्ने ।
सिंह– अर्थलाभ सँगै कार्यसिद्धिको शुभ फलदायकयोग ।
कन्या– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
तुला– सामाजिक मानसम्मानमा वृद्धि आउने ।
वृश्चिक– आफन्तबाटै प्रतिपक्षी भूमिका खेलिने ।
धनु– प्रियजनसँग रमाईलो भेटघाट हुने ।
मकर– स्वास्थ्यस्थितिले पूर्णतया साथ दिने ।
कुम्भ– आशा गरेको ठाउँबाट निराश बन्नु पर्ने ।
मीन– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखा पर्ने ।
शुभ दिन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->