आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण


  • ढोरपाटन संवाददाता
  • असोज २२ २०७८, शुक्रबार

काठमाडौं/ राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएकी छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा शुक्रबार मन्त्रिपरिषद् गठन गरेकी थिईन् ।
राष्ट्रपति कार्यालयमा शुक्रबार राष्ट्रपति भण्डारीले नानियुक्त मन्त्रीहरुलाई शपथ गराएकी हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->