बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

२०७८ कार्तिक २ मंगलबारको राशिफल

२०७८ कार्तिक २ मंगलबारको राशिफल


  • ज्याे‍ .सुर्य पाैडेल
  • कार्तिक २ २०७८, मंगलबार

मेष– खर्चका बाटाहरु अनावश्यक रुपमा बढ्ने ।
वृष– अनायासै आर्थिक लाभको शुभ योग ।
मिथुन– आँटे ताकेका कार्य बिचैमा रोकिने ।
कर्कट– विवादित विषयमा प्रवेश नगरेको नै उचित हुने ।
सिंह– प्राय हर कार्यमा नोक्सानी सहनुपर्ने ।
कन्या– थालेका कार्यले सफलताको मार्ग लिने ।
तुला– वस्त्र,धन,पुरस्कार लाभ हुने ।
वृश्चिक– यात्राको क्रममा अनेकानेक विघ्न बाधा सहनुपर्ने ।
धनु– मन प्राय अस्थिर र बेचैन रहने ।
मकर– मनमा प्रसन्नताको बहार छाउने ।
कुम्भ– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
मीन– पारिवारिक साथ,सहयोग, प्रेरणाले कार्यमा प्रगति हुने ।
शुभ दिन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->