बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

२०७८ कार्तिक २३ गते मंगलबारको राशिफल

२०७८ कार्तिक २३ गते मंगलबारको राशिफल


  • ज्यो. सूर्य पौडेल
  • कार्तिक २३ २०७८, मंगलबार

मेष– व्यापार व्यवसायमा प्राय असन्तुलनता देखापर्ने ।
वृष– वादविवादबाट टाढै रहेको राम्रो ।
मिथुन– मनमा शान्ति मुृहारमा कान्ति छाउने ।
कर्कट– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
सिंह– घरबाहिरको बसाइ अलि कष्टप्रद हुने ।
कन्या– मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नु पर्ने ।
तुला– आरोग्यतामा थप वृद्धि हुने ।
वृश्चिक– असन्तोषरुपी अनलज्वालामा मन जल्ने ।
धनु– पारिवारिक साथ र सहयोग राम्रो मिल्ने ।
मकर– खर्चका बाटाहरु बढेर जाने ।
कुम्भ– चित्त प्रफुलित हुने कुनै खबर सुन्न पाइने ।
मीन– स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने ।
शुभ दिन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->