बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

२०७८ मंसिर ३ गते शुक्रबारको राशिफल

२०७८ मंसिर ३ गते शुक्रबारको राशिफल


  • ज्यो. सूर्य पौडेल
  • मंसिर ३ २०७८, शुक्रबार

मेष– लेनदेनको विषयले मनमा असन्तुष्टिको हुरी चल्ने ।
वृष– सामाजिक मानसम्मानमा वृद्धि आउने ।
मिथुन– अनावश्यक ठाउँमा नसोचेको धनराशि खर्च हुने ।
कर्कट– प्रियजनसँग रमाइलो भेटघाटमा समय व्यतीत हुने ।
सिंह– आँटेको कार्य अधुरै रहने ।
कन्या– आशा गरेको ठाउँबाट काम नबन्ने ।
तुला– कार्यसिद्धार्थ विविध विघ्न बाधाको सामाना गर्नुपर्ने ।
वृश्चिक– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
धनु– शत्रु पक्षहरु परास्त हुँदै जाने ।
मकर– घरबाहिरको बसाइ –यात्रा कष्टकर हुने ।
कुम्भ– स्वजनसँग नै वैचारिक मनमुटावको प्रबल सम्भावना ।
मीन– आरोग्यतामा थप वृद्धि आउने ।
शुभ दिन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->