बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

२०७८ मंसिर ६ गते सोमबारको राशिफल

२०७८ मंसिर ६ गते सोमबारको राशिफल


  • ज्यो. सूर्य पौडेल
  • मंसिर ६ २०७८, सोमबार

मेष– मनमा प्रसन्नताको बहार छाउने ।
वृष– नेत्रपीडासँगै लेनदेनमा नोक्सानी ।
मिथुन– पारिवारिक साथ सहयोग अपेक्षाकृत् रुपमा प्राप्त ।
कर्कट– सामाजिक स्थानमा खलबल आउने ।
सिंह– अनायासै आर्थिक जमिन लाभको योग ।
कन्या– आँटेका कार्य अधुरै रहने ।
तुला– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
वृश्चिक– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन ।
धनु– मनमा शान्ति तथा मुहारमा कान्ति छाउने ।
मकर– शत्रु पक्षको पराजय हुँदै हुने ।
कुम्भ– प्रायः हर कार्यमा विघ्नबाधा खडा हुने ।
मीन– अशुभ खबरको प्राप्तिले मन खिन्न हुने ।
शुभ दिन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->