बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कांग्रेस बागलुङ क्षेत्र नं. २ को सभापतिमा जोकलाल बुढा

कांग्रेस बागलुङ क्षेत्र नं. २ को सभापतिमा जोकलाल बुढा


  • ढोरपाटन संबाददाता
  • मंसिर ८ २०७८, बुधबार

बागलुङ – नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. २ को सभापतिमा जोकलाल बुढा निर्वाचित भएकाछन् । बुढाले अर्का प्रत्यासी नरजंग घर्ती मगरलाई ९० मतान्तरले पराजित गरे । बुढाले ४१९ मत प्राप्त गर्दा घर्तीले भने ३२९ मत मात्रै प्राप्त गरे । बुढा संस्थापन पक्षबाट र घर्ती संस्थापन इतरको नेता मानिन्छन् ।
सचिवमा नारायणध्वज मल्ल र दीपक कुँवर निर्वाचित भए । मल्लले ३८९ र घर्ती ३८० मत प्राप्त गरे । सहसचिवमा दीपक कुँवर र निरन चन्द विजयी भए । कुँवरले ४२२ र चन्दले ३२४ प्राप्त गरे । महाधिवेशन प्रतिनिधिको भने मत गणना भैरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->