आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

कास्की कांग्रेस कोषाध्यक्षमा माइकल

कास्की कांग्रेस कोषाध्यक्षमा माइकल


  • ढोरपाटन संवाददाता
  • माघ ९ २०७८, आइतबार

पोखरा/ नेपाली कांग्रेस कास्कीको कोषाध्यक्षमा माइकल कर्माचार्य मनोनित भएका छ्न् । कास्की कांग्रेसको शनिबार बसेको बैठकले युवा उद्योगी कर्माचार्यलाई कोषाध्यक्ष चुनेको हो ।
कांग्रेसको विधानमा कोषाध्यक्ष सभापतिले कार्यसमितिको सहमतिमा मनोनित गर्ने व्यवस्था छ । नेपाली कांग्रेस कास्कीको कोषाध्यक्ष व्यापारिक पृष्ठभूमिको बन्ने इतिहासलाई मास्टरीबाट सभापति किशोरदत्त बरालले पनि निरन्तरता दिएका हुन् । बैठकले मूल्यबृद्धि नियन्त्रण र कोभिड रोकथाम एवं खोप कार्यक्रम प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको सहसचिव नवीन सिग्देलले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->