आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

नेपाली काङ्ग्रेस पोखरा २६ मा टोल समिति गठन

नेपाली काङ्ग्रेस पोखरा २६ मा टोल समिति गठन


  • महेन्द्र ढुंगाना
  • माघ ९ २०७८, आइतबार

लेखनाथ/ नेपाली काङ्ग्रेस पोखरा २६, समितिले शनिबार आफ्नो वडामा टोल समिति गठन गरेको छ । श्रीकान्त ढुंगानाको सभापतित्वमा गठित समितिको उपसभापतिमा सुमित्रा राजभाट, सचिबमा जोतेन्द्र गहतराज , सहसचिबमा गोपिचन्द बराल , कोषाध्यक्षमा रामप्रसाद ढुङ्गाना, र सदस्य हरूमा शिबहरि गौतम , चित्रमाया पोखरेल, सुमित्रा बि क , सुनिल ढुंगाना, प्रबिन ढुंगाना , अजय राजभाट, मन्जु बि क , राजु बिक लगायत छन् । बाकि थप सदस्य समितिलेनै मनोनित गर्नेगरि समिति गठन भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाली काङ्ग्रेस क्षेत्र नं १ प्रदेश शभा ‘क’ कि उपसभापति निर्मला ढुङ्गानाले नेपाली काङ्ग्रेसको हालको नितिनै पार्टी मजबुद बनाउने हरेकाले संगठनलाई सकृय बनाउने योजना रहेको बताईन् । आगामि बैशाख महिनामा हुने स्थानिय चुनाब को तयारिको लागि हरेक वडामा सबैले टोल समिति गठन गर्नेु पर्ने जसले गर्दा तल्लो समिति सम्म कांग्रेसका कामको बिषयमा जानकारी हुने उनको तर्क थियो ।

नेपाली काङ्ग्रेस पोखरा २६ का सभापति शिव बहादुर राजभाटको सभापतित्वमा सम्पन्न कार्यक्रममा जल्धारे सहकारिका अध्यक्ष श्रीकान्त ढुंगाना, क्षेत्रिय प्रतिनिधि शोभाकुमारि ढुङ्गाना, शिव शक्तिअआधारभुत बिध्यालयका शिक्षक लेखनाथ ढुङ्गाना , रामप्रसाद ढुङ्गाना, लगायतले बोलेका थिए । कार्यक्रममा उपसभापति एबं कार्यक्रम संयोजक धुर्ब बि क ले स्वागत र कार्यक्रममाथि जानकारि गराएका थिएभने कार्यक्रम सन्चालन सचिब ईश्वरीप्रसाद अधिकारिले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->