मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

हत्या अभियोगमा जेठाबा पक्राउ

हत्या अभियोगमा जेठाबा पक्राउ


  • ढोरपाटन संवाददाता
  • माघ १२ २०७८, बुधबार

स्याङ्जा/ चापाकोट नगरपालिका ७ पिपलछापमा २७ महिनाकी सुविना ढकाललाई हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३८ वर्षीय बासुदेव ढकाल रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए । ढकालले आफ्नै सहोदर भाइकी छोरी ढकाललाई दुबै खुट्टामा समाई टाउकोको भाग पटक–पटक जमिनमा पछारी अचेत बनाई छाडेका थिए । अचेत अवस्थामा रहेकी सुविना ढकाललाई उपचारको लागि पाल्पाको रामपुर अस्पताल रामपुर पठाइएकोमा डाक्टरले मृत घोषणा गरेको हो ।घटनाको आरोपी बासुदेव ढकालाई पक्राउ गरी ज्यानसम्बन्धी कसुर मुद्धा दर्ता गरी थप अनुसन्धान अगाडी बढाएको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->