आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गठबन्धनका उम्मेदवारलाई हराउँदै प्रदेश १ बाट राष्ट्रियसभामा एमालेका शेर्पा निर्वाचित

गठबन्धनका उम्मेदवारलाई हराउँदै प्रदेश १ बाट राष्ट्रियसभामा एमालेका शेर्पा निर्वाचित


  • ढोरपाटन संवाददाता
  • माघ १२ २०७८, बुधबार

विराटनगर/ प्रदेश १ राष्ट्रियसभा सदस्यमा नेकपा एमाले उम्मेदवार सोनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् । अल्पसंख्यक कोटाबाट उम्मेदवार बनेका उनले ४ हजार ७ सय ५२ मतभार प्राप्त गरे ।
गठबन्धनका तर्फबाट उम्मेदवार हेमराज राईले ४३६८ मत प्राप्त गरे । राई जसपाबाट उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->