आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

स्थानीय चुनाव घोषणाका लागि सरकारलाई दबाव दिने एमालेको निर्णय

स्थानीय चुनाव घोषणाका लागि सरकारलाई दबाव दिने एमालेको निर्णय


  • ढोरपाटन संवाददाता
  • माघ १९ २०७८, बुधबार

काठमाडौं/ प्रमुख विपक्षी नेकपा एमालेले स्थानीय तहको निर्वाचन घोषणाका लागि सरकारलाई दबाब दिने भएको छ ।

बुधबार बसेको एमाले पदाधिकारीहरुको बैठकले संविधान र कानुनअनुसार तत्काल स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्नेमा जोड दिएको छ । बैठकले चुनाव घोषणाका लागि दबावमुलक कार्यक्रम गर्न काठमाडौंमा केन्द्रीय कार्यालयको व्यवस्थापनमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ ।

साथै सातै प्रदेशमा पनि भेला गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुुख पृथ्वीसुब्बा गुरुङले बताए । उनले भने, भोलि नै मिति घोषणा भयो भने एउटा कुरा होला, होइन भने चुनाव गराउन पार्टीकै नै दबावमुलुक कार्यक्रम गर्छौं ।’

अहिले एमालेको जनवर्गीय संगठनहरुले दबावमुलक कार्यक्रम गर्दै आएको

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->