शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

पोखरा अमरसिंहचोकमा शंकास्पद वस्तु फेला

पोखरा अमरसिंहचोकमा शंकास्पद वस्तु फेला


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ४ २०७८, बुधबार

पोखराको अमरसिंहचोकमा शंकास्पद वस्तु फेला परेको छ । अहिले उक्त स्थानमा नेपाल प्रहरी र नेपाली सेनाको डिस्पोज टोली आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

एमसिसी सम्झौताविरुद्ध पाँच वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आह्वान गरेको नेपाल बन्दका दिन शङ्कास्पद वस्तु फेला परेको हो ।
न्ेपाल बन्दका दिन देशका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->