आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

स्थानीय तहको संख्या ७ सय ६६ पुर्‍याउने तयारी

स्थानीय तहको संख्या ७ सय ६६ पुर्‍याउने तयारी


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ५ २०७८, बिहिबार

काठमाडौं / सरकारले १३ वटा स्थानीय तह थप्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हाल कायम रहेका ७ सय ५३ वटा तहमा १३ वटा थपेर ७ सय ६६ पुर्‍याउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ ।

मन्त्रिपरिषदले निर्णय गरेर राजपत्रमा प्रकाशित गरेपछि स्थानीय तह थप गर्ने निर्णय कार्यान्वयनमा आउनेछ ।

आज बस्ने मन्त्रिपरिषदमा पेश हुने सो प्रस्तावबारे संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठले गठबन्धनका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेटेर जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->