मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

वीरगंजमा जाऊँ है पोखरा अभियान

वीरगंजमा जाऊँ है पोखरा अभियान


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १२ २०७८, बिहिबार

पोखरा/ आन्तरिक पर्यटन पुनःउत्थानको लक्ष्यसहित गत आइतबारबाट सुरु भएको यस वर्षको ‘जाऊँ ह’ै पोखरा अभियान सकिएको छ ।बुटवल, हेटौंडा र वीरगंजलगायतका शहरहरुलाई समेटेर संचालन गरिएको अभियानअन्तर्गत आन्तरिक पर्यटनको विकासका लागि व्यावसायिक सहकार्य र पर्यटन प्रवद्र्धनमा जोड दिइएको थियो ।

आन्तरिक पर्यटन नै दीगो पर्यटनको आधारको रुपमा बुझेर संघले अभियान संचालन गरेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उनले अभियान सार्थक भएको जिकिर पनि गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->