शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मगर दिवसमा गल्याङमा सार्बजनिक विदा

मगर दिवसमा गल्याङमा सार्बजनिक विदा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १३ २०७८, शुक्रबार

स्याङ्जा/ जिल्लाको गल्याङ नगरपालिकाले राष्ट्रिय मगर दिवसको अवसरमा फागुन १५ गते आइतबार सार्बजनिक विदा दिएको छ ।

मगर दिवसको अवसरमा सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था र सार्बजनिक निकायहरुमा सार्बजनिक विदा दिने निर्णय भएको गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले बताए । बिज्ञप्ती जारी गर्दै उनले सार्बजनिक विदा दिएका हुन् ।
यसअघि नेपाल मगर संघ राष्ट्रिय मगर दिवसमा सार्बजनिक विदा दिन माग गर्दै नगरप्रमुख भुपराज अधिकारीलाई ज्ञापन पत्र बुझाएको थियो ।
जवाफमा नगरप्रमुख अधिकारीले मगर समुदायको धेरै जनसंख्या रहेको गल्याङ नगरपालिकामा सार्बजनिक विदा दिन आफु प्रतिबद्व रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->