आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

राप्रपा नेपाल कास्की अध्यक्षमा शिवकुमार

राप्रपा नेपाल कास्की अध्यक्षमा शिवकुमार


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १४ २०७८, शनिबार

पोखरा/ कमल थापा नेतृत्वको राप्रपा नेपालले शिवकुमार बास्तोलाको अध्यक्षतामा २४ सदस्यीय कास्की जिल्ला कार्यसमिति गठन भएको गरेको छ ।

समितिको सदस्यहरुमा सूर्यप्रसाद बास्तोला, विश्वराज पौडेल, इन्द्र्रकुमारी शाही, चिना दवाडी, सागर क्षेत्री, टुकबहादुर गुरुङ्ग, विमल बराल, हिमाल पोखरेल, विष्ण्ु बास्तोला, कृष्णप्रसाद बास्तोला, लीलाधर गौतम, दीपक सुनार, अर्जुन अधिकारी (हमाल), बिरबहादुर तामाङ, टिकीसरा गर्वुुजा तामाङ, स्विटी केसी, सुरेश शिल्पकार, सन्तोष घिमिरे, वर्षा ढकाल, टेकबहादुर जलारी, रोशन पौडेल, सजग तिवारी, सुनिल बास्तोला र छवि लामिछाने रहेका छन् ।
त्यसैगरि राप्रपा नेपालको तर्फबाट जिल्ला निर्वाचन समिति कास्कीमा सम्पर्क र समन्वय गर्न पार्टीका केन्द्रीय सदस्य सूर्यप्रसाद बास्तोलालाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->