मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

एडभान्स फोटोसप तथा लाइटरुम तालिम

एडभान्स फोटोसप तथा लाइटरुम तालिम


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०७८, सोमबार

पोखरा/ पोखरा फोटोग्राफर संघ पोखरा नेपालले आयोजना गरेको तीन दिने फोटोग्राफी तथा लाइटरुम तालिम सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको सो कार्यक्रम्मा ३८ जान सहभागिता जनाएका थिए । कार्यक्रममा पहिलो दिन आधारभूत फोटोग्राफी तालिम तथा बाँकी दुइ दिन एडभान्स फोटोग्राफी तालिम सञ्चालन भएको थियो ।फोटोग्राफर संघ गण्डकी सहयोगी संस्थाको रुपमा रहेको थियो ।पोखरा क्षेत्रमा फोटो ब्यावसाय गरिरहेका ब्यावसायी हरुको उल्लेख्य उपस्थिति रहेको संयोजक देवानन्द पोखरेलले जानकारि दिएका थिए । प्रमुख अतिथि फोटो ग्राफर संघ गण्डकिका अध्यक्ष दुर्गाप्रसाद पौडेलले फोटो व्यवसायिहरुलाइ एकजुट गराउँदै प्रविधिमा अघि बढाउनका लागितालीम फलदायी हुने विश्वास व्यक्त गरे । संस्थाका अध्यक्ष जनकराज तिवारीको अध्यक्षतामा भएकोकार्यक्रम मा स्वागत संस्थाका उपाध्यक्ष रामचन्द्र पोख्रेलले र संचालन पोखरा फोटोग्राफर संघका सचिव बिसुराज बरालले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->