शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

प्रतिगमनको खतरा कायमै रहेकाले राजमो चुनावी गठबन्धनको पक्षमा : उपाध्यक्ष पौडेल

प्रतिगमनको खतरा कायमै रहेकाले राजमो चुनावी गठबन्धनको पक्षमा : उपाध्यक्ष पौडेल


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०७८, शनिबार

बुटवल – राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सभासद दुर्गा पौडेलले प्रतिगमनको खतरा कामयै रहेकाले स्थानीय निर्वाचनमा राजमोले चुनावी तालमेललाई प्राथमिकतामा राखेको बताएकी छन् ।

राष्ट्रिय जनमोर्चा बुटवल उपमहानगरपालिकाको नगर भेलालाई सम्बोधन गर्दै उनले पाँच दलीय गठबन्धनमा आफ्नो पार्टी नरहेको अवस्थामा पनि प्रतिगमनको खतरा रोक्न चुनावी गठबन्धनलाई खुल्ला राखेको बताइन् ।

उनले राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षतालाई खारेज गर्ने उद्देश्यले भइरहेका प्रतिगमनकारी शक्तिलाई परास्त गर्दै संविधानको रक्षा गर्नु अहिलेको प्रमुख राजनीतिक मुद्दा बन्नु पर्ने जोड दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->