शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि

नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि


  • ढोरपाटन संवाददाता
  • चैत्र ३० २०७८, बुधबार

काठमाडौं – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले नवौं राष्ट्रिय खेलकुद २०७९ जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरा गर्ने निर्णय गरेको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको प्रस्तावमा मन्त्रीपरिषद्ले निर्णय गरेको हो । तर, यो निर्णयबाट गण्डकी प्रदेशभने सन्तुष्टि देखिएको छैन् । पुर्वाधार तयार भएपनि व्यवस्थापनका समस्या हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->