शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङजामा जीप दुर्घटना : ४ जनाको मृत्यु, चालकसहित ५ यात्रु घाइते

स्याङजामा जीप दुर्घटना : ४ जनाको मृत्यु, चालकसहित ५ यात्रु घाइते


  • ढोरपाटन संवाददाता
  • बैशाख ४ २०७९, आइतबार

पोखरा/ स्याङजाको वालिङ नगरपालिका १२ डाँडाखर्क स्थित भित्री सडकमा आज बिहान जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ ।

चालक सहित ५ जना घाइते भएका छन् । चालक सहित गम्भीर घाइते भएका ३ जनालाई उपचारका लागी पोखरातर्फ पठाइएको छभने मध्यम घाइते भएका २ जनाको प्राथमीक स्वास्थ्य केन्द्र वालिङमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

डाडाखर्कबाट वालीङतर्फ आउँदै गरको ग १ ज ७३९९ नम्बरको जिप आज बिहान १० बजे अनियन्त्रित भइ पल्टिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->