आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

युक्रेन सम्मिलित फिफा छनोट प्ले–अफको बाकिँ खेल तय

युक्रेन सम्मिलित फिफा छनोट प्ले–अफको बाकिँ खेल तय


  • ढोरपाटन संवाददाता
  • बैशाख ५ २०७९, सोमबार
Flag of Ukraine on a background of blue sky

रुस र युक्रेनका कारण रोकिएको युक्रेनको प्ले–अफ समिकरणको मिति तय भएको छ । युक्रेन सम्मिलित रहेको युरोपेलि छनोट प्ले–अफको बाँकी खेल तय गरिएको छ ।

युएफा र फिफासंग आबद्ध संघहरुको परामर्श पछि फिफाले युक्रेनलाई समावेश गर्ने भएको हो । युरोपेली समिकरण अन्तरगत अब प्ले–अफका लागि दुई खेल बाँकी रहेका छन् ।

जस अन्तरगत स्कटल्याण्ड र युक्रेबीचको प्ले–अफ जुन १ मा हुनेछ । जसको विजेताले जुन ५ मा वेल्ससंग सामना गर्नेछ ।

युक्रेन विश्वकप छनोट अन्तरगत समुह डि ८ खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा रहँदै प्ले–अफमा प्रवेश गरेको हो । युक्रेन विश्वकपमा जाने नजाने स्कटल्याण्डसंगको खेलले निर्धारण गर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->