बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गठबन्धनमा सहमति : बागलुङ नगरमा कस्ले कुन वडा पाए ?

गठबन्धनमा सहमति : बागलुङ नगरमा कस्ले कुन वडा पाए ?


  • ढोरपाटन संवाददाता
  • बैशाख १२ २०७९, सोमबार

बागलुङ/ बागलुङमा सत्तागठबन्धनले मध्यरातमा सहमती गरेका छन् । चार दल बीच भएको सहमति अनुसार बागलुङ नगरपालिकामा नेपाली कांग्रेसले ९ वटा वडामा उमेद्वारी दिने भएको छ । नेकपा एकिकृत समाजबादीले तीन, माओबादी केन्द्र र राष्ट्रिय जनमोर्चाले एक÷एक वडामा उमेद्वारी दिने सहमति भएको हो ।

सहमति अनुसार कांग्रेसले बागलुङ नगरपालिका वडा नं. १, ३, ६, ७, ८, ९, ११, १३ र १४ वडामा उमेद्वारी दिने छ । एकिकृत समाजबादीले २, ५ र १०, राजमोले १२ र माओबादी केन्द्रले ४ नं वडामा उमेद्वारी दिने सहमतिमा उल्लेख छ ।
सहमति अनुसार कार्यपालिका सदस्य र वडा सदस्यमा समेत भागवण्डा भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->