बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङ नगरको प्रमुखमा ६ जनाको उमेद्वारी

बागलुङ नगरको प्रमुखमा ६ जनाको उमेद्वारी


  • ढोरपाटन संवाददाता
  • बैशाख १२ २०७९, सोमबार

बागलुङ/ आसन्न स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिकाको प्रमुखका लागि सोमबार ६ जनाले उमेद्वारी दिएका छन् । बिभिन्न राजनीतिक दल र स्वतन्त्र गरी नगर प्रमुखका लागि ६ जनाको उमेद्वारी दर्ता भएको हो । प्रमुखका लागि एमालेबाट निर्वतमान नगर प्रमुख जनकराज पौडेल, सत्ता गठबन्धनबाट बसन्तकुमार श्रेष्ठ, नेपाली काँग्रेस विपिबाट धना आचार्य, विवेकशिल साझा पार्टीको तर्फबाट सुरज खड्का, नेपाल दलित पार्टीको तर्फबाट भक्त बहादुर बिक र नेकपा मालेको तर्फबाट मञ्जु क्षेत्रीले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->