बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

काठेखोला गाउँपालिकामा गठबन्धनका उमेद्वार थापा बिरुद्धको दावी बिरोध खारेज

काठेखोला गाउँपालिकामा गठबन्धनका उमेद्वार थापा बिरुद्धको दावी बिरोध खारेज


  • ढोरपाटन संवाददाता
  • बैशाख १५ २०७९, बिहिबार

बागलुङ-काठेखोला गाउँपालिकामा सत्ता गठबन्धनको तर्फबाट उमेद्वार बनेका नेपाली कांग्रेसका उमेद्वार राजु थापा बिरुद्ध परेको दावी बिरोधको उजुरी खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालयले प्रमण नभेटिएको भन्दै उजुरी खारेज गरेको हो ।

थापाका बिरुद्ध एमालेको तर्फबाट उमेद्वार बनेका डिलबहादुर कार्कीले बेल्जिएमको स्थायी आवासीय अनुमति पत्र (पिआर) भएको भन्दै उजुरी दिएका थिए । छानविनको क्रममा उजुरी अनुसारको कुनैपनि प्रमाण नभेटिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले कार्कीले पेश गरेको दावी बिरोध खारेज गरेको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->