बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नेकपा एकिकृत समाजबादीका तीन नेताले पार्टी छोडे

नेकपा एकिकृत समाजबादीका तीन नेताले पार्टी छोडे


  • ढोरपाटन संवाददाता
  • बैशाख १६ २०७९, शुक्रबार

बागलुङ/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकिकृत समाजवादीका तीन जिल्ला स्तरीय नेताले पार्टी परित्याग गरेको जनाएका छन् । नेकपा एस बागलुङका जिल्ला सदस्य तथा युवा संघ नेपाल बागलुङका उपाध्यक्ष फरिन्द्र खड्का, अनेरास्ववियू बागलुङका अध्यक्ष नविन पौडेल र युवा संघ नेपाल बागलुङ नगरका अध्यक्ष सुमन केसीले पार्टीबाट एक मुष्ट राजिनामा दिएको बताएका छन् ।

आज तीनै नेताले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्ती जारी गर्दै नेकपा एसले एमसिसिमा गरेको संम्झौता र स्थानीय तहमा गरेको अप्राकृतिक गठबन्धका कारण पार्टीबाट अलग हुनुपरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->