पोखरा । पोखरा पोखरा महानगरपालिकामा २ सय मत गणना हुँदा गठबन्धनका धनराज अघि रहेका छन् । धनराजले ७६ मत प्राप्त गर्दा कृष्ण थापाले ७४ मत प्राप्त गरे ।
उपमेयरमा गठबन्धनकी कोपिला रानाभाटले ८३ मत ल्याउँदा ८१ मत प्राप्त गरिन् ।