आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पाँच सय मत गन्दा थापाको अग्रता

पाँच सय मत गन्दा थापाको अग्रता


  • ढोरपाटन संवाददाता
  • बैशाख ३१ २०७९, शनिबार

पोखरा महानगरपालिकाको मेयरपदमा ५ सय मत गन्दा एमालेका कृष्ण थापा अघि रहेका छन् ।

थापाले १ सय ८६ मत प्राप्त गर्दा गठबन्धनका धनराज आचार्यले १ सय ७९ मत ल्याएका छन् । यस्तै राप्रपाका शंकर खरालले ३५ मत प्राप्त गर्दा गणेश थापाले ११ मत प्राप्त गरे ।

उपमेयरमा भने गठबन्धनले अग्रता लिएको छ । गठबन्धनबाट कांग्रेस उम्मेदवार कोपिला रानाभाटले २ सय १० मत प्राप्त गर्दा एमालेकी मञ्जु गुरुङले १ सय ८९ मत प्राप्त गरिन् । राप्रपाकी रन्जना सेनले ३५ मत प्राप्त गरिन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->