आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

१ हजार ६ सय मत गणना हुदाँ गठबन्धनका आचार्यको अग्रता

१ हजार ६ सय मत गणना हुदाँ गठबन्धनका आचार्यको अग्रता


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०७९, आइतबार

पोखरा पोखरा महानगरपालिकाको मेयरपदमा १ हजार ६ सय मत गन्दा गठबन्धनका धनराज आचार्यले अग्रता लिएको छ । आचार्यले ६ सय १३ मत प्राप्त गर्दा एमालेका कृष्ण थापाले पाँच सय ८३ मत ल्याएका छन् ।

उपमेयरमा पनि गठबन्धनले अग्रता लिएको छ । गठबन्धनबाट कांग्रेस उम्मेदवार कोपिला रानाभाटले ७ सय १६ मत प्राप्त गर्दा एमालेकी मञ्जु गुरुङले ५ सय ८३ मत प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->