पोखरा/पोखरा महानगरपालिकाको ३ हजार पाँच सय मत गणना हुँदा गठबन्धनले अग्रता लिएको छ ।
गठबन्धनबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले १ हजार ३ सय ४९ मत प्राप्त गरे भने नेकपा एमालेका कृष्ण थापाले १ हजार २ सय ५० मत प्राप्त गरे ।
राप्रपाका शंकर खरालले १ सय ९३ मत ल्याए भने स्वतन्त्र उम्मेदवार गणेश पौडेलले ७३ मत प्राप्त गरे । यस्तै उपमेयरमा पनि गठबन्धनकै अग्रता रहेको छ ।
गठबन्धनका कोपिला रानाभाटले कोपिला रानाभाट १ हजार ४ सय ५० मत प्राप्त गर्दा एमालेकी मञ्जुदेवी गुरुङले मञ्जु गुरुङ १ हजार ४ सय ५ मत प्राप्त गरिन् । राप्रपाकी रञ्जना सेन पौडेल १ सय ७६





