आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पोखरा महानगरपालिकामा ८६ मतले धनराज अघि

पोखरा महानगरपालिकामा ८६ मतले धनराज अघि


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०७९, आइतबार

पोखरा/पोखरा महागनरपालिकाको मयेरप पदमा गठबन्धनका धनराज आचार्य ८६ मतले अघि रहेका छन् ।

३ हजार ९ सय ७८ मत गणना हुने समयसम्म धनराजले १ हजार पाँच सय २३ मत प्राप्त गरे भने नेकपा एमालेका कृष्ण थापाले १ हजार ४ सय ३७ मत प्राप्त गरे ।

उपमेयरमा भने एमालेकी मञ्जु अघि रहेकी छिन् । उनले १ हजार ६ सय २६ मत ल्याउँदा गठबन्धनकी कोपिला रानाभाटले १ हजार ६ सय १७ मत प्राप्त गरिन्

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->