पोखरा, २ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर १२ मा नेपाली कांग्रेस सन्तोष बास्तोला विजयी भएका छन् ।
उनले नेकपा एमाललेका देशभक्त केसीलाई हराए । पोखरा १२ मा नेकपा माओवादी केन्द्रलाई गोविन्द प्रसाद घिमिरे र राप्रपाबाट अमृत आचार्य अध्यक्षका उमेद्वार थिए ।
त्यसै गरी वडा सदस्यमा नेपाली कांग्रेसका सदस्य गोविन्द प्रसाद सिग्देल र सन्तबहादुर थापा, महिला सदस्यमा शान्ति कोइराला र दलित महिला सदस्य गुमादेवी परिवार विजयी भए । निर्वाचन आयोगले घोषणा गर्न भने बाकि छ ।





