आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा मोहन र उपाध्यक्षमा जमुना विजयी

मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा मोहन र उपाध्यक्षमा जमुना विजयी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २ २०७९, सोमबार

पोखरा २ जेठ/ मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसले जितेको छ ।

कुल २ हजार ८४ मतदाता रहेको उक्ता गाउँपालिकामा कांग्रेसका मोहन सिंह लालचनले ७ सय ६० मत ल्याई विजयी भए । एमालेका सञ्जयकुमार थकालीले ७ सय ५८ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा कांग्रेसका जमुना थापा मगर ६ सय ९३ मत सहित विजयी भएकी छिन् । एमालेकी मिमकुमारी शेरचनले ६ सय ५८ प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->