पोखरा महागनरपालिकाको मेयर पदमा धनराज आचार्यकको अग्रता कायमै रहेको छ ।
१३ हजार २ सय ९७ मत गणना हुने समयसम्म गठबन्धबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले ५ हजार ३ सय ९६ मत प्राप्त गर्दा कृष्ण थापाले ४ हजार ८ सय ३७ मत प्राप्त गरे ।
यस्तै राप्रपाका शंकर खरालले ६ सय ६७ मत प्राप्त गर्दा गणेश पौडेलले ३ सय ३३७ मत प्राप्त गरे । धनराजले ५ सय ३२ मतले अग्रता लिए ।
उपमेयरमा एमालेकी मञ्जुदेवीले ५ हजार ४ सय ५४ मत प्राप्त गर्दा गठबन्धनकी कोपिला रानाभाटले पाँच हजार ४ सय ९ मत प्राप्त गरिन् ।





