आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

मेयरमा धनराज र उपमेयरमा मञ्जु अघि (मेयर उम्मेदवारहरुको मत विवरण सहित)

मेयरमा धनराज र उपमेयरमा मञ्जु अघि (मेयर उम्मेदवारहरुको मत विवरण सहित)


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०७९, शुक्रबार

पोखरा/पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका धनराजको अग्रता कायमै रहँदा उपमेयरमा एमालेकी मञ्जु गुरुङले अग्रता लिएकी छिन् ।

६९ हजार ९ सय ६८ मत गणना हुदाँसम्म मेयरमा धनराज आचार्यको २८ हजार ५ सय ६३ मत आउँदा नेकपा एमालेका कृष्ण थापाको २५ हजार ३ सय ५७ मत रहेको छ ।

यस्तै उपमेयरमा एमालेकी मञ्जु गुरुङले २९ हजार २० मत प्राप्त गर्दा कोपिलाले २८ हजार ९ सय मत प्राप्त गरिन् ।

६९९६८ मत गणना हुँदा मेयरमा कस्ले कति पाए ः

धनराज आचार्य गठबन्धन (कलम)– २८५६३

कृष्ण थापा एमाले (सुर्य)–२५३५७

शंकर खराल राप्रपा (हलो)–३५६५

गणेश पौडेल स्वतन्त्र (लौरो)–१८२२

शुसिला केसी अधिकारी विवेकसिल साझा (तराजु) –२४३

प्रेमप्रसाद गुरुङ मंगोल नेसनल अर्गनाइजेसन (कुखुराको भाले) –२२१

मुना बानियाँ अमुल परिवर्तन मसिया पार्टी नेपाल (हृदय)– ७९

संजय तिमिल्सिना मौलिक जरोकिलो पार्टी ( किबोर्ड सहितको कम्प्युटर )–३३

किसान सिंह गुरुङ स्वतन्त्र (पुतली) –६८

सुनिल बहादुर कोइराला स्वतन्त्र (हास) –१९

मुक्तिनाथ सुवेदी नेपाली जनता दल (चक्का पांग्रा) – ५५

भोजराज खनाल सचेत नेपाली पार्टी (सिंह) –२०

नवराज बास्तोला स्वतन्त्र (आँप) –२९

रामराज अधिकारी स्वतन्त्र (खरायो) –५१

अनिल कुमार राई संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी (धापसहितको खुकुरी) –१६

आशिष थापा उन्नत लोकतन्त्र पार्टी ( खुल्ला पुस्तक )–४९

शरण सिंह मोक्तान जनमत पार्टी (लाउड स्पीकर )–२१

गोविन्द प्रसाद शर्मा नेकपा समाजवादी (कार) –७

भोजराज त्रिपाठी नेकपा माओवादी समाजवाद (महिला पुरुष)–११

दिलबहादुर गुरुङ स्वतन्त्र (गुलाबको फुल)– १२

विमल बहादुर कार्की (भुइकटर)– ५

सृर्जना देवी रिजाल कार्की राष्ट्रिय नागरिक पार्टी (चंगा)–५

रनबहादुर दमै देशभक्त समाज बाह्रसिगे (जरायो) – २

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->