आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

थापाको वडामा कांग्रेस विजयी

थापाको वडामा कांग्रेस विजयी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ८ २०७९, आइतबार

पोखरा महानगरपालिकामा नेकपा एमालेका मेयर प्रत्याशी कृष्ण थापाको वडामा नेपाली कांग्रेस विजयी भएको छ ।

आइतबार साँझ सार्वजनिक भएको नतिजा अनुसार उक्त वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका अमृत शर्मा तिमिल्सिना विजयी भएका हुन् ।

तिमिल्सिनाले नेकपा एमालेका प्रत्याशी राजेश गुरूङ राजुुलाई १ सय ४८ मतान्तरले पराजित गरेका हुन् । तिमिल्सिनाले ३ हजार ३ सय १८ मत पाउँदा गुरूङले ३ हजार १ सय ७० मत पाएका छन् ।

खुल्ला सदस्य, महिला सदस्यमा र दलित सदस्यमा एमालेका उमेद्वारहरु विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->